सांसद ज्ञानेन्द्र शाहीको दाबी: मलाई सिंहदरबारभित्र बन्धक बनाइएको छ

२०८२ बैशाख ७, आईतवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई सिंहदरबारको संसदीय दलको कार्यालयमा आफूलाई बन्धक बनाएको बताएका छन्।

उनले भने, ‘सिंहदरबारको संसदीय दलको कार्यालयमा हामीलाई प्रहरीले बन्धक बनाइयो। कार्यालय अगाडि बाक्लो रुपमा प्रहरी आएका छन्। डिएसपीको कमाण्डमा प्रहरीले संसदीय दलको कार्यालयमा घेरा हालेका छन्।’ राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित आज प्रदर्शन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार