बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ बैशाख १४, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ सय रुपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १ हजार ९ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार