एसपी पाल एसएसपीमा बढुवा सिफारिस

२०८२ बैशाख १५, सोमबार

काठमाडौँ : नेपाल प्रहरीको प्राविधिक समूहतर्फ एक जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

विधि विज्ञानतर्फका योग बहादुर पाल प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस भएका हुन् ।सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पाल धरान स्थित विधि विज्ञान इकाईमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार