बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

२०८२ बैशाख १५, सोमबार

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी  छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहिबेर अघि शुरु भएको हो। प्रधानमन्त्री ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर, बैठक केही ढिलागरी शुरू भएको हो ।

आजको बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार