काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ८८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९७० रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।





