राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनःविचार गरौँ : रक्षामन्त्री राई

२०८२ बैशाख १६, मंगलवार

काठमाडौँ : रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनःविचार गर्न जरुरी रहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले अध्ययन गेर राष्ट्रिय गौरवका आयोजनाहरू घटाउन सके घटाउन जरुरी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार