मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

२०८२ बैशाख १७, बुधबार

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ।

आजको बैठकमा शिक्षकहरूसँग भएको सहमतिबारे निर्णय लिइँदैछ । मन्त्रिपरिषद् बस्नुअघि सरकार र शिक्षकहरूबीच छलफल भएको थियो । छलफलमा विभिन्न ९ बुँदामा सहमति बनेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार