गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्त

२०८२ बैशाख १७, बुधबार

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन्।

विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार