नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौँ : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने छ । बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार