अमेरिकी इडिभी लट्रीको नतिजा आज प्रकाशन हुँदै

२०८२ बैशाख २०, शनिबार

काठमाडौं : अमेरिका बसाइ सराइको सहज अवसर खोज्नेहरूका लागि भाग्य ताैलने माध्यम बन्दै आएको डाइभर्सिटी भिसा (डिभी) को भाग्यशाली चिठ्ठाको नतिजा आज शनिबार सार्वजनिक हुँदैछ।

अमेरिकी डिपार्टमेण्ट अफ स्टेटका अनुसार, नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे नतिजा प्रकाशन हुनेछ। अमेरिकी डिपार्टमेण्ट अफ स्टेटको वेबसाइट मार्फत नतिजा हेर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार