शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक माथी छलफल हुने

२०८२ बैशाख २२, सोमबार

काठमाडौं : आज संघीय संसदको एक समितिको मात्रै बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्नेछ ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथी छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार