प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२०८२ बैशाख २३, मंगलवार

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत वैशाख १९ गते आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

pp

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार