देउवाले बोलाए पदाधिकारी बैठक

२०८२ बैशाख २४, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सभापति देउवा निवास बुढानीलकण्ठमा २६ वैशाख ( शुक्रबार) बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार