रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगियो

२०८२ बैशाख २५, बिहीबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ ।

उनलाई प्रहरीले हतकडीसहित सातौ पटक म्याद थपका  लागि अदालतमा उपस्थित गराएको हो । तीनकुने घटनामा १५ गते राति पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार