काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा र संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत Dean R. Thompson बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ। प्रहरी मुख्यालयमा सो भेटबार्ता भएको हो।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा