भारत–पाकिस्तान युद्ध रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

२०८२ बैशाख २६, शुक्रबार

काठमाडौँ : मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।

शुक्रबार समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै प्रदर्शन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार