घट्यो सुनको मूल्य

२०८२ बैशाख २८, आईतवार

काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ९० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १ हजार ९ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

ताजा समाचार