घट्यो सुनको मूल्य

२०८२ बैशाख ३०, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले घटेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १ हजार ९ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

ताजा समाचार