सुनको मूल्यमा भारी गिरावट

२०८२ जेष्ठ १, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ३५ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ५ सय रूपैयाँले घटेर १ लाख ८१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर १ हजार ९ सय २५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार