सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

२०८२ जेष्ठ २, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ३ हजार रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार रूपैयाँले बढेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १ हजार ९४५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार