पूर्वमन्त्री विजयकुमारसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौं : मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि ५६ करोड रुपैयाँ बिगो मागदाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार