एआईजी अधिकारी सवार गाडी दुर्घटना

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौँ : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी चढेको सरकारी गाडी दुर्घटना परेको छ ।

बा.एए ७४७३ नम्बरको टोयोटा फर्च्युनर गाडी उदयपुरको जंगल क्षेत्रमा दुर्घटनामा परेको हो । दुर्घटनाकाे पूर्ण विवरण आइसकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार