युएइले नेपाललाई दियो ११५ रनको लक्ष्य

२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं : महिला विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिताको सुपर ३ मा युएइले नेपाललाई ११५ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन बनाएको हो । युएइका लागि कप्तान इशा ओजाले ३९ रन बनाइन् । तीर्था शतीशले २१, हिना होतचन्दानीले २०, लावन्या केनीले १२ रन बनाए । नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट दिइन् ।

कविता कुँवरले २ र राजमति ऐरीले १ विकेट लिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार