बढ्यो सुनको मूल्य, कति पुग्यो ?

२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार