राजावादीले गर्न लागेको ‘धार्मिक तथा जनजागरण अभियान’ स्थगित

२०८२ जेष्ठ ७, बुधबार

काठमाडौँ : नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ ८ गतेदेखि तय गरेको धार्मिक जनजागरण अभियान स्थगित भएको छ। संयोजक सुवेदीले बुधबार विज्ञप्ति प्रकाशित गरी सो अभियान विशेष कारणवश स्थगन गरिएको जनाएका छन्।

‘२०८२ जेठ ८ देखि ११ गते सम्मलाई काठमाडौँ उपत्यकामा तय भएको धार्मिक तथा जनजागरण अभियान विशेष कारणवश स्थगन गरिएको छ’ सुवेदीको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा अर्को सूचना जारी हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2

ताजा समाचार