लोडसेडिङको हल्ला निराधार : हितेन्द्रदेव शाक्य

२०८२ जेष्ठ ८, बिहीबार

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुने हल्ला निराधार भएको दाबी गरेका छन्।

आज विराटनगरमा आयोजित एक कार्यक्रमका बीच शाक्यले यस्तो बताएका हन्। ‘लोडसेडिङबारे अनावश्यक रूपमा फैलिरहेको हल्ला निराधार हो,’ उनले भने।

कार्यकारी निर्देशक शाक्यले विश्वसनीय विद्युत् आपूर्ति गरेर यस्ता हल्लालाई अन्त्य गरिने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार