नेपाल प्रहरीका २९४ जना वरिष्ठ हवल्दार असइमा बढुवा

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं : नेपाल प्रहरीका नेपाल प्रहरीका २९४ जना वरिष्ठ हवल्दार असइमा बढुवा सिफारिस भएका छन्।

आज जेठ ९ गते बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवाका लागि सिफारिस गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार