गेष्ट हाउसमा युवक मृत फेला

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं : काठमाडौंको एक गेष्ट हाउसमा युवक मृत फेला परेका छन्।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर चोक नजिक सुब्बा गेष्ट हाउसको कोठा नम्बर ३ मा झापा घर भएका २२ वर्षीय निश्चल श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार