घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

२०८२ जेष्ठ १३, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ९० हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १ हजार ९ सय ९५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार