गृहमन्त्री र उपसभामुखले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ : मुकुल ढकाल

२०८२ जेष्ठ १३, मंगलवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री डा. मुकुल ढकालले गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिनुपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले मानव तस्करीको अरोप लागेका गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बताएका हुन्।

उनले लेखेका छन्,’मानव तस्करीको अरोप लागेका गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगर, दुवैले राजीनामा दिएर उच्चस्तरीय छानबिनका लागी सहयोग गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार