पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका–८ को कोगटे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका उनलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा ल्याइएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार