८४ मा मलाई देश जिम्मा लगाउनु, भ्रष्टाचार ‘भ’ उच्चारण हुन दिन्नँ : हर्क साम्पाङ

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ०८४ को निर्वाचनमा आफ्नो समूहलाई साथ दिन आह्वान गरेका छन्।

०८४ को निर्वाचनमा सबै स्थानीय तहहरूमा उम्मेदवारी दिने घोषणा गरेका हर्कले आफूलाई देशको जिम्मा लगाउन पनि आह्वान गरेका हुन्।

उनले भनेका छन्, ‘मलाई ०८४ मा साथ दिनु, मेरो समूहलाई देश जिम्मा लगाउनु। भ्रष्टाचारको ‘भ’, घुसको ‘घ’, कमिशनको ‘क’सम्म पनि उच्चारण हुन दिने छैन। विश्वास नलागे तिनै चोरहरुलाई दिनु भोट।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार