आलमलाई आजै कारागारबाट छाडिने

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई आजै कारागारबाट छाड्ने तयारी गरिएको छ ।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ आजै सफाइ दिएको थियो । ‘अदालतबाट पत्र आइपुगेको छ, केहीबेरमा छाड्नेगरी आवश्यक प्रक्रिया अघि बढाएका छौं,’ स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार