घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य १ हजार ५ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ५ सय रूपैयाँले घटेर १ लाख ८७ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँ घटेर १ हजार ९ सय ९५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार