एयर इन्डियाको काठमाडौं-बैंङ्लोर सिधा उडान सुरु

२०८२ जेष्ठ १८, आईतवार

काठमाडौ् : एयर इन्डियाको काठमाडौं-बैंङ्लोर सिधा उडान सुरु भएको छ । जुन १ अर्थात् आइतबारदेखि बिहानको समयमा एयर इन्डियाले दैनिक उडान सुरु गरेको हो ।

शिक्षा, स्वास्थ्योपचार, व्यवसाय र पर्यटनका लागि नेपालबाट हजारौंको संख्यामा आइजाइ हुन थालेपछि एयर इन्डियाले बोइङ विमानमार्फत् उडान सुरु गरेको छ ।

बिहान ५ः०५ बजे बैंङ्लोरबाट काठमाडौँका लागि छुट्ने उक्त विमान बिहान ८ः०५ बजे काठमाडौँमा अवतरण गर्ने र ९ः०५ बजे काठमाडौँबाट बैंङ्लोरका लागि उड्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार