गृहमन्त्रीले राजीनामा दिनैपर्ने रास्वपाको निष्कर्ष

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने निष्कर्ष निकालेको छ।

आज बसेको सचिवालय र संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो। भिजिट भिसामा मुछिएको भनिएको गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएको रास्वपाले आफ्नो अडान दोहोर्‍याएको हो।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लगायतका अन्य विपक्षी दलहरूले पनि यही निष्कर्ष निकालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार