रास्वपाका सांसदहरु ‘निलो रिबन’ भिरेर संसद् भवनमा

२०८२ असार ३, मंगलवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मानव तस्करी रोक्ने प्रतिकको रुपमा चिनिएको निलो रिबन गलामा भिरेर संसद् भवन प्रवेश गरेका छन् । उनीहरु प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि संसद् भवनको बैठक कक्षमा छिर्ने मूल गेटमा उभिएर सामूहिक तस्विर खिचाएका हुन् ।

रास्वपाका सांसद मनिष झाले आफूहरुले लगाएको निलो रिबन मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रुपमा जनाउने प्रतिक भएको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार