कांग्रेसको केन्द्रिय समिति बैठक बस्दै

२०८२ असार ४, बुधबार

काठमाडौं : नेपाली कांग्रेसको आकस्मिक केन्द्रिय कार्य समितिको बैठक बस्दैछ ।

आज बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ ।

यसअघि कांग्रेसले पूर्वनिर्धारित बैठक असार १५ गते बस्ने गरी बोलाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार