ओली र देउवाबीच बालुवाटारमा छलफल

२०८२ असार ४, बुधबार

काठमाडौं : सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बुधबार दिउँसो बालुवाटारमा भेट भएको छ।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार बालुवाटारमा भेट भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्हरूले संसद्मा विरोध जारी राखेका बेला बिहीबारको प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा ओली र देउवाबीच भेट भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार