सांसद मेटमणि चौधरीविरुद्ध बैकिङ कसुरमा जाहेरी, प्रहरीले थाल्यो मुद्दा दर्ताको प्रक्रिया

२०८२ असार ५, बिहीबार

काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा प्रहरीमा जाहेरी परेको छ । चौधरीविरुद्ध एभरेष्ट बैंकको ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको प्रहरी स्रोतले जनाएको छ ।

सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट चेक अनादरमा जाहेरी आएको बताए । रोल्पाका ठेकेदार धात बुढामगरले चौधरीविरुद्ध जाहेरी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार