गृह मन्त्रालयका तीन सहसचिवको सरुवा, को कहाँ ?

२०८२ असार ५, बिहीबार

काठमाडौं : गृह मन्त्रालयले तीन सहसचिवको सरुवा गरेको छ ।

यसअघि कास्कीको सीडीओबाट गृहमा आएका भरतमणि पाण्डे भक्तपुरको सीडीओमा पदस्थापन भएका छन् । त्यस्तै भक्तपुरका सीडीओ गोपालप्रसाद अर्याललाई भने अर्घाखाँची पठाइएको छ ।

अर्घाखाँचीका वेदप्रसाद अर्याललाई मन्त्रालय ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार