आज पनि सदनमा रास्वपाको नाराबाजी

२०८२ असार ८, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरेको छ।

रास्वपाका सांदहरुले प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरिरहेका छन्। रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कार बाबजुद सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार