तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध

२०८२ असार १०, मंगलवार

काठमाडौँ : विभिन्न तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार डोल्पामा भेरी करिडोर, गुल्मीमा कालीगण्डकी करिडोर र रुकुम पश्चिममा जाजरकोट–डोल्पा–भेरी करिडोर खण्ड अन्तरगतका राजमार्ग अवरुद्ध भएका हुन् ।

अन्य ८ राजमार्ग भने एकतर्फी रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार