बिहानै ४.२ रेक्टर स्केलको भूकम्प

२०८२ असार ११, बुधबार

काठमाडौं : बुधबार बिहानै अन्डमान सागरमा भूकम्प आएको छ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार, अन्डमान सागरमा २० किलोमिटर गहिराइमा ४.२ रेक्टर स्केलको भूकम्प आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार