मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

२०८२ असार १३, शुक्रबार

काठमाडौँ : सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब २ घण्टा ढिलो गरी सुरु भएको हो ।यसअघि धेरैजसो बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक शुक्रबार भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ ।

प्रधानमन्त्री केपी ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जानुअघि आज बैठक बसेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय गर्ने बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार