काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएको थियो। सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामानै रहि १ लाख ९५ हजार २ सय रूपैयाँनै कायम भएको थियो।
मंगलबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रूपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले घटेर १ लाख ९२ हजार रूपैयाँ कायम भएको थियो। बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेर १ लाख ९२ हजार ३ सय रूपैयाँ कायम भएको थियो।
शुक्रबार छापावाल सुनको मूल्य २ हजार ९ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ४ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा ५८०० रुपैयाँले घटेको छ ।









