माधव नेपालले अध्यक्ष पद नछाड्ने

२०८२ असार १४, शनिबार

काठमाडौं : पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल पार्टी अध्यक्ष पद नछाड्ने भएका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकले नेपालले सफाइ पाउने निष्कर्षसहित अध्यक्ष पद छाड्न नहुने निष्कर्ष निकालेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । पार्टीविरुद्धको षडयन्त्रस्वरूप भ्रष्टाचार मुद्दा लगाइएको जिकिर गर्दै ज्वालाले नेपालले सफाइ पाउने दाबी गरे ।

बैठकले नेपालले पार्टी अध्यक्ष छाड्नु पर्ने निष्कर्ष निकालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार