स्वास्थ्यमन्त्री पौडेल अस्पताल भर्ना

२०८२ असार १५, आईतवार

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन्। शुक्रबार थाइल्यान्डबाट फर्किएका मन्त्री पौडेल ज्वरो आएर वीर अस्पताल भर्ना भएका हुन्।

मन्त्री पौडेललाई ज्वरो आएपछि शनिबार अस्पताल भर्ना भएका उनको सचिवालयले जनाएको छ। उनको भीभीआईपी वार्डमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार