काठमाडौँ : सभामुख देवराज घिमिरेले समितिका सभापतिहरूसँगको बैठक बोलाएका छन्। सभामुखले शंकर हल नयाँ बानेश्वरमा दिउँसो २ बजे समितिका सभापतिहरूसँगको बैठक बोलाएका हुन्।
बैठकमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।

Copyright © 2025, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा