घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

२०८२ असार १६, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ८८ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ४० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार १ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार